जापानमा विद्यार्थी भिसामा आई आफुलाई बिभिन्न क्षेत्रमा अब्बल ठहराउनु भएका विज्ञहरुको अनुभव,भोगाइ,सुझाव,मार्गदर्शन तथा प्रदेशमा रहेर पनि नेपाली भाषा र संस्कृतिलाई माया गर्ने स्रष्टाहरुको लेख लाई समेटिएको “नेसाज स्मारिका”यही मिती २०२१ नोभेम्बर ३ तरिक बुधवार साँझ ६ बजे विमोचन हुने कार्यक्रम रहेकाले सम्पूर्णमा हार्दिक निमन्त्रणा गर्दछौ।

नेसाज स्मरिका विमोचन तथा शुभकामना आदान प्रदान कार्यक्रम-२०७८